आईजीपी थापाद्धारा दुई एसपीसहित ८ जना प्राविधिक प्रहरीहरूलाई दर्ज्यानी प्रदान
काठमाडौं । प्रहरी महानिरीक्षक दिपक थापाले पदोन्नति भएका ८ जना प्राविधिक प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित विशेष..
