विवेकको प्रयोग गर्दै धैर्य र संयमित भएर प्रभावकारीसुरक्षा व्यवस्थापन गर्नुपर्ने : प्रहरी महानिरीक्षक कुँवर
काठमाडौं । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले कार्यसम्पादनको सिलसिलामा आउन सक्ने सुरक्षा चुनौतिको सामना गर्न प्रहरी कर्मचारीहरूले आफ्नो विवेकको उचित प्रयोगका साथै धैर्य र संयमित..
