प्रहरी प्रधान कार्यालयले भन्यो, ‘म्यादी प्रहरी माग गरिएको छैन’
काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि म्यादी प्रहरीसम्बन्धी सूचना प्रकाशित/प्रसारित नगरिएको नेपाल प्रहरीले स्पष्ट पारेको छ । निर्वाचनमा आवश्यक पर्ने अस्थायी सुरक्षाकर्मी (म्यादी प्रहरी) भर्नासम्बन्धी..
