प्रहरी उपरीक्षक चौधरी मानव बेचबिखन अनुसन्धान ब्युरोमा सरुवा

काठमाडौं । प्रहरीका ३० जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा भएको छ। आईजीपि थापाको निर्णय अनुसार भएको सरुवामा केही जिल्लाका प्रहरी प्रमुख पनि फेरिएका छन्।

सरुवा सूचीअनुसार एसपी शारदा प्रसाद चौधरी प्रहरी प्रधान कार्यालय, मानव बेचबिखन अनुसन्धान ब्युरोमा सरुवा भएका छन्। यसअघि उनी बागलुङ जिल्ला प्रहरी कार्यालयमा रहेका थिए।

त्यस्तै बारामा दिपेन्द्र शाही, धनुषामा प्रकाश रानाभाट, पर्सामा बेलबहादुर पाण्डे, काभ्रेमा भुपेन्द्रबहादुर खत्री, धादिङमा महेन्द्र खड्का, बाग्लुङमा लोकेन्द्र श्रेष्ठ, रौतहटमा सिद्धिविक्रम शाह र मकवानपुरमा सोमेन्द्रसिंह राठौर गएका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..