दाङ्ग । नेपाल परिवार नियोजन संघको ४१ औ साधारण सभाबाट हिमालयलाल कसजु निर्वाचित भएका छन । दाङ्ग जिल्लामा सम्पन्न केन्द्रीय सभाबाट हिमालयलाल कसजु निर्वाचित भएका हुन ।कसजुले कुल ३९ मत मध्य २३ मत ल्याए भने उनका प्रतिद्वन्दी दिवाकर श्रेष्ठले १६ मत मात्र ल्याएका थिए ।
त्यसैगरि महिला सदस्यमा निर्मला गौतम रेग्मी, ज्योतिकुमारी श्रेष्ठ र सिता कुमारी राना निर्वाचित भएका छन भने केन्द्रीय सदस्यमा क्रमश अर्जुन सिग्देल, कृष्णप्रसाद पाठक , निगम श्रेष्ठ, भागिरथी भट्ट र माला न्यौपाने बिजयी भएका छन ।मंगलबार र बुधबार गरि दुई दिनसम्म सञ्चालन भएको केन्द्रीय सभाले तीन बर्षका लागि नयाँ नेतृत्व चयन गरेको हो ।
परिवार नियोजन संघको केन्द्रीय अध्यक्षमा कसजु निर्वाचित
ताजा समाचार
लोकप्रिय
नेपाल प्रहरी
मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप
काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..
© 2026 Surksha Khabar
Powered by: Pro-Tech


