कांग्रेस एक्लै लड्यो भने पनि आफ्नो गन्तव्यमा पुग्न सक्छ- शेखर कोइराला
काठमाडाैं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले भ्रातृ एवं शुभेच्छुक संस्थालाई बलियो बनाएर कांग्रेस एक्लै निर्वाचनमा जानुपर्ने बताएका छन्। नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था..
