सुहाङलाई बधाई दिँदै मिलनले भने: तपाईँको जित समग्र इलामेली जनताको जितमा रूपान्तरण होस्
काठमाडौं । इलाम क्षेत्र नम्बर-२ को उपनिर्वाचनबाट निर्वाचित नेकपा एमालेका सांसद सुहाङ नेम्वाङलाई रास्वपाका उम्मेदवार मिलन लिम्बुले बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्..
