सांस्कृतिक धरोहरको रक्षा गर्दै भावी पुस्ताका लागि यस्ता पर्वलाई जीवन्त राख्नु पर्छ : सभापति देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जनै पूर्णिमा र गाइजात्रा पर्वको अवसरमा शुभकामना दिएका छन् । सोमबार शुभकामना सन्देश जारी गरेर सभापति..
