प्रधानमन्त्री ओली गृहजिल्ला झापामा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली गृहजिल्ला झापा पुगेका छन् । आज र भोलि उतै व्यस्त हुने बताईएको छ । उनी भोलि इलामसमेत जाने कार्यक्रम तय भएको छ । झापाको चन्द्रगढी ओर्लिएका प्रधानमन्त्री ओलीलाई एमाले नेताहरुले एयरपोर्टमा भव्य स्वागत गरेका थिए ।

एमाले कोशी प्रदेश इन्चार्ज तथा पूर्व मुख्यमन्त्री शेरधन राई, मुख्यमन्त्री हिक्मतकुमार कार्की, पार्टीका कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडालगायत नेताहरु एयरपोर्टमा स्वागतको लागि पुगेका थिए । प्रधानमन्त्री ओली पत्नी राधिका शाक्यसहित झापा पुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..