एआइजी बढुवामा अडान लिदा कतिपय नेताहरू रिसाउनु भयो : निवर्तमान आईजिपी सिंह
नेताहरू कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ । ऐन–कानुन संशोधन गरेर बलियो नीति बनाउनुपर्छ भन्नुहुन्छ, तर व्यवहारमा त्यो देखिन्न – निवर्तमान आइजिपी धिरज प्रताप सिंह..
