प्रहरीलाई फाउण्डेसनले दियो २५ लाख, वैशाखदेखि प्रहरीका छोराछोरीले छात्रवृत्ति पाउने
काठमाडौं । नेपाल प्रहरी र भक्तवीरसिंह तुलाधर फाउण्डेसनबीच ‘नेपाल प्रहरी–भक्तवीरसिंह तुलाधर फाउण्डेसन छात्रवृत्ति अक्षय कोष’ स्थापना, सञ्चालन तथा व्यवस्थापनमा सहकार्य गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ..
