मन्त्रीहरूलाई प्रधानमन्त्री प्रचण्डको कडा निर्देशन- ‘खादामालामा भुल्ने हैन, धेरै काम गर्नु छ’
काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान र लोकतन्त्रविरुद्धका षड्यन्त्रलाई परास्त गर्दै आगामी पाँच वर्षसम्म गठबन्धनकै सरकारबाट राजनीतिक स्थायित्व दिनु आफ्नो जिम्मेवारी भएको बताएका..
