पदबहाली गरेको दोस्रो दिनमै आईजिपी कुँवरद्वारा एआइजी बढुवा

काठमाडौं । नेपाल प्रहरीका चार डिआइजीलाई एआइजी बढुवामा सिफारिस भएको छ । गृहसचिव विनोद प्रकाश सिंह नेतृत्वको बढुवा समितिको सोमबारको बैठकले सन्दीप भन्डारी, सुदीप गिरी, मिरा चौधरी र टेक बहादुर तामाङको बढुवा सिफारिस भएको छ ।

बरियतामा अघि रहेकालाई नै बढुवा सिफारिस गरिएको छ ।


आइजिपीमा पदबहाली गरेको दोस्रो दिन नै बसन्तबहादुर कुँवरले एआइजी बढुवा निकाल्न सफल भएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

प्रहरीको सक्रियता : ६ महिनामा ५३६४ जना पक्राउ, १ अर्ब १९ करोडभन्दा बढी जरिवाना असुल

प्रहरीको सक्रियता : ६ महिनामा ५३६४ जना पक्राउ, १ अर्ब १९ करोडभन्दा बढी जरिवाना असुल

काठमाडौं । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी सिन्धुपाल्चोकका ४२ वर्षीय काले वाङगेल भन्ने निमा लामा पुस ३ गते पक्राउ परे । जिल्ला अदालत सिन्धुपाल्चोकको २०७१..