मुख्यमन्त्री शंकर पोखरेल अल्पमतमा,आविश्वास प्रस्ताव अघि बढाउने गठबन्धनको तयारी
काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलसँग अब राजीनामा दिने वा विश्वासको मत लिनेबाहेक विकल्प छैनन्। पोखरेलसँग मुख्यमन्त्री पद जोगाउने विकल्प बन्द हुँदै गएका छन्।..
