बिस युनिटसम्म बिजुली निःशुल्क दिने पक्षमा छु : नवनियुक्त मन्त्री भुसाल
जनकपुरधाम । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले बिजुलीको महसुल घटाउनुपर्ने खाँचो औँल्याएकी छन्। नेकपा (माओवादी केन्द्र) धनुषा शाखाद्वारा बिहीबार आयोजित सम्मान कार्यक्रममा मन्त्री..
