प्रचण्ड निवास खुमलटार पुगे रामचन्द्र पौडेल सीताको स्वास्थ्यबारे लिए जानकारी
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल खुमलटारस्थित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास पुगेका छन्। प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्य अवस्थाबारे..
