लागूऔषध कारोबारस्थलमै प्रहरीको छापा,दुई भारतीय नागरिकसहित तीन पक्राउ
बाँके। भारतीय नागरिकले नेपालगञ्जमा कोठा भाडामा लिएर गर्दै आएको लागुऔषको कारोबारस्थलमा बाँके प्रहरीले छापा मारेको छ ।नेपालगञ्ज उपमहनगरपालिका–१२ कोरियनपुरमा शुक्रबार राति दुई भारतीय नागरिकसहित तीन..
