सर्वोच्च अदालतमा प्रम ओलीले सेटिङ मिलाएर फैसला आफ्नो पक्षमा पार्न खोजे : प्रबक्ता श्रेष्ठ
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी ओलीले सेटिङ मिलाएर फैसला आफ्नो पक्षमा पार्न खोजेको आरोप लगाएका छन्। नेपाल कम्युनिस्ट पार्टी..
