नेपाली काँग्रेस संसद पुर्नःस्थापना र चुनाव दुईवटैको लागि तयार : उपसभापति निधी
रौतहट । काँग्रेसका उपसभापति तथा पूर्वगृहमन्त्री बिमलेन्द्र निधिले नेपाली काँग्रेस चुनाव र संसद पुर्नःस्थापना दुइवटैको लागि तयार रहेको बताउनुभएको छ ।प्रेश युनियन रौतहटद्धारा आयोजित पत्रकार..
