• एपीएफ टोलीद्वारा लागूऔषध सहित पक्राउ

    एपीएफ टोलीद्वारा लागूऔषध सहित पक्राउ

    रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका १ मेउडीहवाबाट चैत्र १२ गतेएपीएफ टोलीले विभिन्न किसिमको लागूऔषधसहित सोही जिल्लाको तिलोत्तमा नगरपालिका १० बस्ने मेहबुब अलिलाई पक्राउ गरेको..