कानुन व्यवसायी र सञ्चारकर्मीबीच झडप, महासंघका अध्यक्ष बञ्जारा सहित पाँच जना घाइते
जनकपुरधाम । कानुन व्यवसायी र सञ्चारकर्मीबीच झडप हुँदा पाँच जना घाइते भएका छन्। जग्गाको विषयलाई लिएर उनीहरूबीच झडप भएको हो। धनुषाको जनकपुरधाम उप-महानगरपालिकास्थित राममन्दिर गुठ्ठीअन्तर्गतको..
