१६ वर्षपछि हत्या आरोपी पक्राउ
मृतक राईको आफन्त भने अझै फेला पर्न सकेका छैनन्
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले १६ वर्षअघिको एक हत्या घटनाका फरार अभियुक्त अशोक गुरुङलाई पक्राउ गरेको छ । १६ वर्षअघि सुनसरीबाट मजदुरी गर्न पोखरा..
