एटीएम फोर्दै गरेको अवस्थामा युवक पक्राउ


काठमाडौं । बैंकको एटीएम फोर्दै गरेको अवस्थामा काठमाडौंमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

शनिबार राति १ बजे काठमाडौंको नक्साल भवगतीस्थित सगरमाथा इन्स्योरेन्स भवनको भुई तलामा रहेको एनआईसी एसिया बैंकको एटीम फोर्दै गरेको अवस्थामा धुलीखेल नगरपालिका-७ घर भई हाल सानो गौचरन बस्‍दै आएका २१ वर्षीय आकाश गौतमलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनीमाथि अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर टेकुले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..