देशलाई विश्वभर चिनाउने खेलाडीको सम्मान गर्न सरकारले ध्यान दिनुपर्छ : राष्ट्रपति पौडेल
काठमाडौं । म्याट्रिक्स फाइट नाइट १७ च्याम्पियन बनेका नेपाली एमएमए फाइटर रवीन्द्र ढाटलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्मान गरेका छन्। बुधबार दिउँसो शीतल निवासमा आयोजित विशेष..
