पूर्वमन्त्री चित्रलेखाका भाई बिश्व मोहनलाई पराजित गर्दै नवराजपुर गाउँपालिकामा शिवा विजयी
सिरहा । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा पूर्वमन्त्री चित्रलेखा यादवका भाई बिश्व मोहन यादव पराजित गर्दै नवराजपुर गाउँपालिकामा शिव उदगार यादव ‘शिवा’ विजयी भएका छन्..
