कंचनपुरको गडीगोठ सिमा क्षेत्रमा भारतीय सुरक्षाकर्मीद्वारा नेपाली युवक माथि गोलि प्रहार
कञ्चनपुर । कञ्चनपुरको जिल्लाको माहाकाली नगरपालिको सिमा क्षेत्र संग जोडिएको भारतको गडीगोठको बन क्षेत्रमा गोली लागि एक जना नेपाली घाइते भएका हुन । कञ्चनपुरको माहाकाली..
