क्याटलान क्लब बार्सिलोनालाई हराउँदै बिल्बाओले जित्यो सुपर कपको उपाधि, मेस्सीलाई रातो कार्ड
एजेन्सी । क्याटलान क्लब बार्सिलोनामाथि रोमाञ्चक जित निकाल्दै एथ्लेटिक बिल्बाओले स्पेनिस सुपर कप फुटबलको उपाधि जितेको छ । गएराति भएको खेलमा बार्सिलोनालाई ३-२ गोल अन्तरले..
