सर्लाहीको चन्द्रनगरको अध्यक्षमा कांग्रेसका महतो निर्वाचित

सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका राजकुमार महतो निर्वाचित भएका छन् ।

३ हजार ९९५ मत ल्याएर महतो निर्वाचित हुँदा उनका निकटतम् प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका लोकेन्द्र मुखियाले ३ हजार ५३६ मत मात्र पाए ।


त्यस्तै उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी गीता देवी महतो ३ हजार ८६० मत ल्याएर निर्वाचित भइन् । कांग्रेसकी मञ्जु देवीले २ हजार ९५८ मत ल्याएर दोस्रो भइन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..