सशस्त्र प्रहरीद्वारा महिलाको उद्वार


सर्लाही । ब्रहम्पुरी गा पा ०५ सखुअवा सीमा इलाकाबाट अबैध रुपमा मानव तस्करी गरि भारतको दिल्लीबाट ओमन पठाइदिन्छु भनी ललाइ फकाइ ल्याइएकी मकवानपुर जिल्ला बागमती गा पा ०९ चौडी बस्ने २० कि बिबाहित महिलालाइ बिओपी सखुअवाको सइ रमेश घिमिरेको टोलिले उद्दार गरि उक्त कार्यमा सम्लग्न भारत बिहार सोनबर्सा ग्रामपन्चायत ३ चिलारा बस्ने बर्स ३५ को भरत मुखिया लाई BR 30 H 5438 नम्बरको भारतिय मोसा सहित पक्राउ गरि जिल्ला प्रहरी कार्यालय सर्लाहीमा बुझाएको छ ।

पीडित महिलालाई माइती नेपालको होल्डिङ्ग सेन्टरमा पठाइएको, थप अनुसन्धान भइ रहेकोछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..