सेनाद्वारा दुगुनागढी एकीकरण मार्ग पदयात्रा-२०७८ सम्पन्न

काठमाडाैं । सिन्धुपाल्चोक जिल्लामा तैनाथ नेपाली सेनाको गोरखबक्स गणद्वारा आयोजित “दुगुनागढी एकीकरण मार्ग पदयात्रा-२०७८” कार्यक्रम पूर्वी कमाण्ड हे.क्वा.का कमाण्ड सेनापति उपरथी सन्तोष कुमार ढकालको प्रमुख आतिथ्यतामा २०७८ पौष १८ गते सम्पन्न भएको जानकारी सेनाले दिएकाे छ ।

आयाेजक नेपाली सेनाका अनुसार, सिन्धुपाल्चोक जिल्ला, भोटेकोशी गाउँपालिका वडा नं. ३ स्थित लार्चा (नेपाल एकीकरण तथा नेपाल तिब्बत युद्धको दौरान नेपाली फौजले प्रयोग गरेको मार्ग) देखि ऐतिहासिक दुगुनागढीसम्म करिब ७.५ कि.मि. उक्त पदयात्रा संचालन भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..