चोरीपैठारीको लत्ताकपडा सशस्त्र प्रहरीद्धारा बरामद


पर्सा । पर्सा जिल्लाको विरगंज उपमहानगरपालिका १५ स्थित सीमा ईलाकाबाट मंसीर १ गते सशस्त्र प्रहरीले करीव २ लाख ७० हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।


भारतबाट अबैध रुपले नेपाल तर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी र सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश विरगंजले बरामद गरेको हो ।
बरामद सामान स्थानीय भन्सार कार्यालय बुझाईएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..