एक्सनमा सशस्त्र प्रहरीको स्क्वार्ड टिम : १ क्वीन्टल १५ किलो गांजा वरामद


महाेत्तरी। सशस्त्र प्रहरी बलकाे दुई नम्बर प्रदेश स्थित बाहिनीबाट खटिएको स्क्वार्ड टिमले महाेत्तरीमा ठूलो परिमाणमा गांजा बरामद गर्न सफल भएको छ।

उक्त टिमले महाेत्तरीकाे एकडारा गाउँ पालिका ३र ५ बस्ने रमेश पाशवान र राम खेलाउन मण्डल अनि जलेश्वर नगरपालिका ७ बस्ने सुरेश यादवकाे साथबाट एक क्वीन्टल १५ किलो गांजा वरामद गरेको छ।

उनीहरू भरियाकाे रूपमा प्रयोग भएको समेत खुलेको छ। सशस्त्रले गांजाकाे असली साहुकाे खाेजीरहेकाे समेत जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..