विष्णु पौडेल र बादलले गराए एमाले उपाध्यक्षका लागि उम्मेदवारी दर्ता

काठमाडौं । एमाले नेता विष्णु पौडेल र रामबहादुर थापा ‘बादल’ले उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् । चितवनमा जारी एमालेको १०औं महाधिवेशन अन्तरगत पौडेल र थापाले उपाध्यक्षमा उम्मेदवारी दिएका हुन् ।
अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीले घोषणा गरेको पदाधिकारी सूचीमा थापा अटाएका थिए भने पौडेलले अटाएका थिएनन् । थापा पूर्वमाओवादी नेता हुन् ।
उपाध्यक्षका लागि युवराज ज्ञवाली र घनाश्याम भुसालले उम्मेदवारी दर्ता गराइसकेका छन् । भुसाल ओलीले घोषणा गरेको सूचीमा नपरेका नेता हुन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..