बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

विराटनगर । बैंकिङ कसुर मुद्दामा १० दिन कैद र २१ लाख ५० हजार जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ परेका छन्। उच्च अदालत बिराटनगरको गत वैशाख १३ गतेको फैसलाले १० दिन कैद र २१ लाख ५० हजार जरिवाना तोकिएका धरान-१६ का ५२ बर्षीय मदन राई पक्राउ परेका हुन्।
अदालतबाट कैद तथा जरिवाना फैसला भएता पनी हाल सम्म फरार रहदै आएका राईलाई प्रादेशिक अनुसन्धान समूह विराटनगरबाट खटिएको टोलीले पक्राउ गरेको हो। पक्राउ परेका राईलाई तोकिएको कैद भुक्तानको लागी कारागार चलान गरिएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..