प्रेमिकाको अश्लिल फोटो-भिडियाे खिचेर सार्वजनिक गरेको अभियोगमा पक्राउ

काठमाडौँ । प्रेमिकासँगको अश्लिल फोटो, भिडियाे सामाजिक सञ्जालमा पोष्ट गर्ने व्यक्ति पक्राउ परेका छन्।महानगरीय अपराध महाशाखाले दोलखा घर भई काठमाडौंको टोखा बस्ने २३ वर्षीय सुजन जिरेललाई पक्राउ गरेको प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए।

पहिले प्रेमिकासँग सम्बन्धमा हुँदा खिचेका फोटो, भिडियाे सम्बन्ध बिग्रिएपछि फेसबुक र इन्स्टाग्राममा पोष्ट गर्ने कसुरममा उनलाई काभ्रेको पाँचखालबाट पक्राउ गरेको हो।

उ​नीविरुद्ध विद्युतीय कारोबार ऐन कसूरमा आवश्यक कारबाहीको लागि सोमबार महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..