भारतका चर्चित उधोगपति अम्बानी प्रकरण – एक प्रहरी अधिकारी गिरफ्तार

नयाँदिल्ली । केही दिन अघि भारतका चर्चित उद्योगपति मुकेश अम्बानीको घर बाहिर विस्फोटक पदार्थले भरिएको स्कार्पियो गाडी फेला परेको घटनामा एक प्रहरी अधिकारी नै गिरफ्तारमा परेका छन् ।

उक्त घटनाको अनुसन्धान गरिरहेको राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए) ले मुम्बई प्रहरीमा कार्यरत सचिन वाजेलाई शनिबार राति गिरफ्तार गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । वाजेलाइृ करिब १२ घण्टासम्म बयान लिइएको थियो । आज उनलाई अदालतमा पेस गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..