ट्रायल दिने नक्कली परीक्षार्थी पक्राउ


सुर्खेत । मोटरसाइकल चालकको लाइसेन्सका लागि हुने ट्रायल परीक्षा दिन आएका दुई नक्कली प्ररीक्षार्थी पक्राउ परेका छन् ।


पक्राउ पर्नेमा जाजरकोटको भेरी नगरपालिका—५, का रंगबहादुर मल्ल र निरक चन्द रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी रामप्रसाद घर्ती नजानकारी दिए ।


डीएसपी घर्तीका अनुसार मल्लले आफ्नो सट्टामा चन्दलाई परीक्षा दिन लगाएको पाइएपछि दुवै जनालाई पक्राउ गरिएको हो । यस विषयमा थप अनुसन्धान सुरु गरिएको डीएसपी घर्तीले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..