नेपाल प्रहरी मुख्यालयमा अख्तियार दिवस

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज आफ्नो ३० औं स्थापना दिवस मनाउँदैछ । हरेक वर्ष २८ माघमा विभिन्न कार्यक्रम गरी दिवस मनाउँदै आएको छ ।

यसपटक नक्सालस्थित नेपाल प्रहरीको अडिटोरियम हलमा कार्यक्रम गर्न लागिएको छ । विगतमा सशस्त्र प्रहरी मुख्यालयमा कार्यक्रम आयोजना हुन्थ्यो ।


राष्ट्रपति बिद्यादेवी भण्डारीलाई प्रमुख अतिथी बनाएर आयोगको स्थापना दिवस मनाउन लागेको छ । दिवसमा उत्कृष्ट कर्मचारीलाई पुरस्कृत गर्न लागिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..