कञ्चनपुर प्रहरीद्वारा डेढ क्विन्टल अवैध माछा बरामद

कञ्चनपुर । कञ्चनपुर जिल्लाको बेलौरीमा प्रहरीले डेढ क्विन्टल माछा बरामद गरेको छ। बिहीबार दिउँसो जिल्ला प्रहरी कार्यालय कंचनपुर र इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको सन्युक्त प्रहरी टोलीले बेलौरी नगरपालिका नम्बर ५ भकुण्डा स्थित बेलौरी रामनगर सडक खण्डमा भारतबाट भन्सार छली ल्याएको अबैद्य माछा बरामद गरेको हो।

बरामद गरेको माछा आवश्यक कारवाहीको लागी पशु क्चारेन्टाईन चेक पोष्ट बेलौरीमा बुझाएको जिल्ला प्रहरी कार्यालय कंचनपुरका प्रमुख प्रहरी उपरीक्षक ( एसपी ) उमा प्रसाद चतुर्बेदीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..