पुलिसविरुद्धको खेलमा कोशीका सुजन थपलियाको अर्धशतक

काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट अन्तर्गत विभागीय टिम नेपाल पुलिसविरुद्धको खेलमा कोशी प्रदेशका खेलाडी सुजन थपलियाले अर्धशतक प्रहार गरेका छन् ।

कीर्तिपूरस्थित त्रिवि मैदानमा पहिला ब्याटिङ गरिरहेको कोशीले खराब प्रदर्शन गरिरहँदा सुजनले अर्धशत प्रहार गरेका हुन् । उनी ७० बलमा ५ छक्का र २ चौका हिर्काउँदै ५५ रन बनाएर खेलिरहेका छन् । ताजा अवस्थामा कोशीले २९ ओभरको समाप्तीमा ७ विकेट गुमाएर ८९ रन जोडेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नवनियुक्त प्राविधिक प्रहरी निरीक्षकहरुलाई दर्ज्यानी चिन्ह र नियुक्ति पत्र हस्तान्तरण गरेका छन् ।प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले प्रहरी प्रधान..