सशस्त्र प्रहरी प्रवक्ताको जिम्मेवारी एसएसपी पुरुषोत्तम थापालाई

काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपालको प्रवक्ता तथा सूचना अधिकारीको जिम्मेवारी सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पुरुषोत्तम थापालाई दिइएको छ।

यसअघि प्रवक्ता रहेका सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) विदूर खड्काको सशस्त्र प्रहरी बल, नेपाल नम्बर ५ बिन्ध्यवासिनी बाहिनी मुख्यालय चन्द्रौटा कपिलवस्तु काज सरुवा भएपछि थापाले प्रवक्ताको जिम्मेवारी पाएका हुन्।

संगठनसँग सम्बन्धित सूचना तथा जानकारी प्रवाहका लागि थापालाई प्रवक्ताको जिम्मेवारी दिइएको सशस्त्र मुख्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..