सशस्त्र प्रहरीद्वारा तस्करीको सामान बरामद


गाैर । सशस्त्र प्रहरी बलकाे राैतहटस्थित ११ नम्बर गणबाट डिएसपी जगत बहादुर दुलालकाे कमाण्डमा खटिएको गश्ती टाेलीले भन्सार छलि गरेर ल्याएको तस्करीकाे सामान बरामद गरेको छ ।

राजपुर नगरपालिका २ फतुवाबाट दुई लाख ३४ हजार बराबरको सेण्डाे , टपसेट र कुर्ता सेट बरामद गरि भन्सार बुझाएको गणले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..