तस्करले सुन बोकाउँदा…

काठमाडौं । दुबईबाट दुई युवक नेपाल फर्कदै थिए । भिजिट भीसामा गएका युवाहरु तीन महिना काम गरेर भीसा अवधि सकिएपछि समस्यामा परे । काम गरेको ठाउँबाट पैसा पनि पाएनन् । घरबाट पैसा मगाउन थाले । बल्ल बल्ल स्वदेश फर्कने वातावरण मिलाए ।

घर फर्कने बेलामा उनीहरु सुन तस्करको चंगुलमा परे । तस्करले प्रति व्यक्ति साँढे तीन तोलाको सिक्री र आइफोन दिएर केही हजार रकम दिने प्रलोभन देखायो ।

दुःख भोगेका युवाहरुले केही रकम पाउने प्रलोभनमा सुनको सिक्री बोक्न तयार भए । उनीहरुसँग न तस्करको फोन नम्बर थियो न कुनै ठेगाना । तस्कर समूहले तस्बिर खिचे, पासपोर्टको पनि फोटो खिचेर…

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..