चाँदीको गहना र मोटरसाइकलसहित एक भारतीय पक्राउ

बारा । सशस्त्र प्रहरीको गस्ती टोलीले चाँदीका गरगहना र मोटरसाइकलसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । स्थानीय पचरौता नगरपालिका–६ पकडियास्थित भारतबाट नेपालतर्फ मोटरसाइकलमा आउँदै गरेका भारतीय नागरिकलाई चेकजाँचको क्रममा पक्राउ परेको हो ।


पक्राउ पर्नेमा भारतको बिहार मोतिहारी जिल्ला झांझरा पंचायत ३ बडहर्वाका २८ वर्षीय शैलेस साह छन् । उनको साथबाट एक किलो दुई सय ग्राम चाँदीका गहना र बीआर ०५ एबी ११६६ नम्बरको मोटरसाइकल बरामद गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..