सशस्त्र प्रहरीद्वारा लागुऔषध सहित दुई जना पक्राउ


लहान । सशस्त्र प्रहरीले लागुऔषध सहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा एक महिला समेत छिन् । मधेस प्रदेश स्थित सशस्त्रकाे बाहिनीबाट खटिएको स्क्वार्ड टाेली र लाहान स्थित सुरक्षा बेशबाट खटिएको टाेलीले सिराहाकाे सखुवानानकाट कट्टी पाेताहाबाट स ६ प ६६०८ नम्बरको माेटरसाइकलबाट ओम प्रकाश यादवलाई नाेरपिन , डाइजायाम , नाइट्राेनियम लगायतका लागुऔषध सहित पक्राउ गरि आवश्यक कार्वाहीकाे लागि नेपाल प्रहरीलाई बुझाएको डिआइजी गणेश ठाडा मगरले जानकारी दिएका छन्


त्यसैगरी लाहानबाट नै सुनसरी चक्रघट्टी बस्ने सुनिता दासलाई डाइजायाम लगायतका लागुऔषध सहित पक्राउ गरि कार्वाहीकाे लागि नेपाल प्रहरीलाई बुझाएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..