अवैध जडिबुटी चिराइतोसहित एकजना पक्राउ


गोरखा ।प्रहरीले अवैध रुपमा काठमाडौं बेच्न लैजादै गरिएको जडिबुटीसहित एकजनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा धार्चे गाउँपालिका–२ रुन्चेतका ४६ वर्षीय बुद्धराम गुरुङ रहेका छन् ।

प्रहरीले उनको साथबाट ४० केजी चिराइतो र ७० केजी अल्लो जातको जडिबुटीसहित बरामद गरेको छ । पक्राउ परेका उनलाई आवश्यक कारवाहीका लागी आइतवार डिभिजन वन कार्यालय पठाइने प्रहरी कार्यालयका गोरखाका प्रहरी निरीक्षक धर्म बहादुर अधिकारीले बताए ।

उनका अनुसार गुरूङले उक्त जुडिवुटी गाउँका स्थानीयबाट संकलन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..