लुकाई राखेकाे अवस्थामा सशस्त्र प्रहरीले अवैध जंगली काठ बरामद

काठमाडौं । सशस्त्र प्रहरीले लुकाई राखेकाे अवस्थामा सशस्त्र प्रहरीले अवैध जंगली काठ बरामद गरेको छ । मुनी लुकाइ छिपाइ राखेको ४ वटा सालको गोलिया झन्डै काठ सोमवार सांझ विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी जिल्लाकाे कपिलवस्तु विजयनगर गाउंपालिका ७ गेडुवजोत काे एउटा बगैचा मा लुकाएर राखिएकाे अवस्थामा १८ क्युफिट सिसमकाे काठ बरामद गरिएकाे जनाएकाे छ। बिहान साढे नाै बजेकाे समयमा सुराकीकाे आधारमा प्रहरीले सहित ४ लाख बराबरकाे काठ बरामद गरेकाे छ ।

नेपाल-भारत सिमामा दर्जनौं कष्ठ मिल र फर्निचर उद्योगहरु रहेकाले तस्करहरु भारतीय जंगलबाट कालाे सिसम र टिककाे काठ ल्याउने गरेका छन । विजयनगर गाउंपालिकाका वडा ६,७ र कृष्णनगर नगरपालिकाकाे वडा १२ भारतिय जंगलसंग जाेडिएकाले नदीकाे किनारमा अवस्थित गाउंहरुमा राति तस्कर हरुले काठका गाेलियाहरु बगैँचा, पराल अथवा गाेठमा लुकाउंछन र बिहानै काष्ठ उद्योगहरुमा पुर्याइदिन्छन ।

जिल्लाकाे पश्चिम सिमानाकाे लालपुर, गेडुवाजाेत, दत्तपुर ठकुरापुर,परशरामपुर घाट लगायतकाे क्षेत्र हुदै काष्ठभित्रिदै आएकाे छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..