गाँजासहित मकवानपुरबाट एकजना पक्राउ


मकवानपुर । प्रहरीले ८ किलो लागूऔषध गाँजासहित एकजनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका-५ चैनपुरका २९ वर्षीय सुमिन्द्र दर्जी रहेका छन् ।

प्रहरी चौकी चैनपुर मकवानपुरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उनको साथबाट ८ किलो गाँजा बरामद गरेको छ ।


पक्राउ परेका उनीमाथि मकवानपुर जिल्ला अदालतबाट दिन १० म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..