सशस्त्र प्रहरीको प्रवक्तामा एसएसपी तिउसिना

काठमाडौं । सशस्त्र प्रहरी बलको प्रवक्तामा का.मु.सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) कमल प्रसाद तिउसिनालाई नियुक्त गरिएको छ ।

यसअघिका प्रवक्ता डीआईजी मन्दिप श्रेष्ठले पदावधिका कारण अनिवार्य अवकाश पाएपछि सशस्त्रका आईजीपी शैलेन्द्र खनालले तिउसिनालाई सो जिम्मेवारी दिएका हुन ।

का.मु. एसएसपी तिउसीनालाई  मोबाइल नम्बर ९८५१२७२००७ मा सम्पर्क गर्न सकिने सशस्त्र प्रहरी बलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..