मोरङ । मोरङ प्रहरीले १६ केजी अवैध गाँजासहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेलबारी नगरपालिका ३ का २४ वर्षीय बुद्धराज राई रहेका छन् ।
उनलाई रंगेली नगरपालिका १ स्थित इलाका प्रहरी कार्यालय सखरदिनाबाट खटिएको प्रहरीले बिशाल बजार चोकबाट टेम्पूसहितनियन्त्रणमा लिइएको हो ।
पक्राउ परेका उनमाथि मोरङ जिल्ला अदालतबाट लागू औषध कसूरमा ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
गाँजासहित मोरङबाट एकजना पक्राउ
ताजा समाचार
लोकप्रिय
नेपाल प्रहरी
आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान
काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नवनियुक्त प्राविधिक प्रहरी निरीक्षकहरुलाई दर्ज्यानी चिन्ह र नियुक्ति पत्र हस्तान्तरण गरेका छन् ।प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले प्रहरी प्रधान..
© 2026 Surksha Khabar
Powered by: Pro-Tech


